Sailesh Niraula’s thought on Nephop Ko shreepech voting round.

  • Home
  • Sailesh Niraula’s thought on Nephop Ko shreepech voting round.

Sailesh Niraula’s thought on Nephop Ko shreepech voting round.


यो के हो ???
नेपहप को श्रीपेज टाउको मा लगाउन ट्यालेन्ट चाहिने हो कि पैसा? जो पैसावाला, जस्को आफन्त धनी,जस्का साथी भाइ र नजिकका मान्छे पैसावला उ ट्यालेन्टेड हो ?? यम बुद्ध को सपना पूरा भयो नेपाल मा र्याप रियालिटी सो आयो भनेर प्रचार गरिदै गर्दा मलाई यम दाइ ले एउटा अन्तर्वार्ता मा भनेको एउटा कुरा याद आयो “नेपाल मा प्रोडुसर आफ्नो गाडी चडेर हिड्छ अनि आर्टिस्ट बसमा”। हरेक आर्टिस्ट ले आफ्नो मेहेनत को मूल्य पाउनु पर्छ तर आर्टिस्ट खरिद बिक्रि को मूल्य हुनुहुदैन..नेपहप को श्रीपेच को टाईटल त्यस सो मा सहभागी मध्यबाट उत्कृष्ट ले पाउने सम्मान हो अनि सम्मान को खरिद बिक्री हुदैन.जब खरिद हुन्छ भने त्यो सामान हो सम्मान हैन.